बाढी पीडितको लागि सहयोग संकलन गर्दै तमुधिं यूके

लन्डन । नेपाली मेलाको तयारीमा जुटिरहेको तमुधिं यूके मेला व्यवस्थापन थाती राखेर बाढी पीडितको सहयोगार्थ जुटेको तमुधिं यूकेले जनाएको छ । गत साताको अविरल वर्षाले देशका विभिन्न ठाउं र विशेषगरि तराईमा जनधनको व्यापक क्षति भएपछि पीडितको सहयोगार्थ तमुधिं यूकेले अध्यक्ष ज्ञाम गुरुङको संयोजकत्वमा सहयोग समिति गठन गरि चन्दा संकलन अभियान शुरु गरेको हो । संयोजक … Continue reading बाढी पीडितको लागि सहयोग संकलन गर्दै तमुधिं यूके